काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सर्वोच्च अदालत जानुभएकाे समाचार छ ।
प्रधानसेनापति थापा सोमबार दिउँसो प्रधानन्यायाधीश जबरालाई सर्वोच्च जानुभएकाे हाे ।

प्रधानसेनापति थापा र प्रधानन्यायाधीशबीचको भेटवार्ताबारे केही पनि खुलाइएकाे छैन ।
प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका बेला प्रधानसेनापति थापाले जबरालाई भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ ।