
डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु
काठमाडाैं । गत साउन महिनायता डेंगु पुष्टि हुनेको संख्या संख्या ५० हजार नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेकाे छ ।
मन्त्रालयले दिएको विवरण अनुसार डेंगुबाट अहिलेसम्म याे वर्ष ५५ जनाकाे ज्यान गएकाे छ ।