
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ७ पैसा र बिक्री दर १३२ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ २ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।