
कति छ आज सुनचाँदीकाे मूल्य ?
काठमाडौं । नेपाली बजारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार छापावाल सुन आज ९४ हजार रूपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।