अन्य काठमाडौंमा भूकम्पको धक्का २ कार्तिक २०७९, बुधबार १५:१८ 0 Comment काठमाडौं । बुधवार काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बुधवार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प कति रेक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त हुन बाँकी छ ।