
७७ जिल्लामा फैलियो डेंगु
काठमाडाैं । देशको ७७ वटै जिल्लामा डेंगु रोग फैलिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जानसंख्या मन्त्रालयले दिएको विवरण अनुसार ३७ हजार १३१ जनामा डेंगु पुष्टि भइसकेको छ ।
यस अवघिमा डेंगु संक्रमणबाट ४७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।