
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२८ रुपैयाँ ३५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४७ रुपैयाँ १२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८२ रुपैयाँ ८७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८ रुपैयाँ ९९ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।