
विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४७ रुपैयाँ २३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६७ पैसा रहेको छ ।