
विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ १२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ १ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको छ ।