
आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७९ पैसा रहेको छ ।