
थपिए २२६ नयाँ कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४५ र एन्टीजेन परिक्षण गर्दा ४१ गरी जम्मा २२६ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २२३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार जनाको मृत्यु भइसकेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३ हजार २३५ जना रहेका छन् ।