
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नेपाली विनिमय दर तोकेको छ । बैंकले आजका लागि तोकेको मूल्य अनुसार शुक्रबार अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२९ रुपैयाँ २६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८७ पैसा रहेको छ ।